Header Ads

काठमाडौँको विभिन्न छेत्रमा बोम बिस्फोर्ट

sept- 20

हिजो Kathmandu मा रात भरि लाइन कटीनु र अन्धकारमय शहरमा आधा दर्जन भन्दा बढि स्कुलमा रातभरिमै बम बिछ्याइनु कतै नियोजित त हैन ?? गृहमन्त्रीले सुरक्षा सम्यन्त्र कडाइ गर्न नसके र २४ घन्टामा अपराधीलाई कानुनी दायरामा ल्याउन नसके नैतिकताको आधारमा राजिनामा दिनुपर्छ । जनताले तिम्रो कुर्सि का लागि आफ्ना अबोध बाल बालिकाको बलि चडाउन सक्दैनन् !!

अहिले काठमाडौँ को  ४-५ ठाउँ मा बम हरु बिस्फोर्ट भएको छ |

महाराज्गुंग को कान्तिपुर स्कुल मा बम  रहेको खुलासा ! disposal टोलि पुगिसकेको छन् |


 संबिधान बनेको आज एक वर्ष पुरा भयो| र आज मात्र ५ ओत बम बिस्फोर्ट भैसकेको छ |
 एसको पछाडी कसको हात छ ?


No comments

please give your views

Achyut . Powered by Blogger.