त्रिशूलीमा बस खस्यो, २० जनाको मृत्यु,१७ घाईते

गौरबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ भने १७ घाईते भएका छन् केही अबस्था गभ्भिर रहेको प्रहरीले जनाएको छ।
bus acc 3 चितुवान । गौरबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ भने १७ घाईते भएका छन् केही अबस्था गभ्भिर रहेको प्रहरीले जनाएको छ।
...

ग १ ख ३७०९ नम्बरको बस मुग्लिन नारायणघाट सडक खण्डको कालीखोला नजिकबाट त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ। मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ ५ कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
Post a Comment