नया युगको केटीहरु
किन नेपाली युवतीहरु येसरी बिग्रिदै छन्
नेपाल मा एस्तो नराम्रो बिकृति हरु धेरै फैलिएको छ | आजकल को बच्चाहरु सानै बाट आदि भन्दा बडी नाङ्गो सरिर धेखायेरा हिड्ने गरेको छन् सोहि कारण ले गर्दा नेपाल मा आज यो युग मा बिकृति हरु धेरै मात्रा मा फैलिएको छ | नेपाली नारी को पहिचान वनेको सारी ,कुर्ता सुरवाल अनि धोति हो . तर आजकल को नारी हरु क गरि बिग्रिएको हुन् ४०- ७० वर्ष को महिला हरु ले धोति सरि कुर्ता को सट्टामा Hot Pant , skirts, jeans pants लगाएको हुन्छन |
के साचिकै पहिलाको हाम्रो रिति रिवास हरु सबै बिर्सेको हुन् ये नारी हरु ले ??

Visit more for : gallaries

Post a Comment